एनआरएनए अभियानलाई राष्ट्र बैंकको साथ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालनमा ल्याएको श्रमिक कल्याणकारी कोषलाई राष्ट्र बैंकले साथ दिने भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तको नेतृत्वमा नेपाल राष्ट्र बैकका डेपुटी गर्भनर शिवराज श्रेष्ठसँग छलफल भएपछि राष्ट्र बैंक एनआरएनको अभियानलाई साथ दिन सहमत भएको हो । अध्यक्ष पन्तका अनुसार विदेशबाट पठाइएको विप्रेषणवापत सम्बन्धित बैंकले प्रति १ डलर बराबर … Continue reading एनआरएनए अभियानलाई राष्ट्र बैंकको साथ